मेचीनगरमा आगलागी हुँदा १ को मृत्यु, १२ घाइते
झापा, २२ पुष । झापाको मेचीनगरमा गएराति भएको आगलागीबाट एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर ८ बस्ने ४५ वर्षिय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागि...
झापा, २२ पुष । झापाको मेचीनगरमा गएराति भएको आगलागीबाट एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर ८ बस्ने ४५ वर्षिय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागि...
बेलबारी, १७ पुष । संघीय दलित मुक्ति मञ्चको बेलाबारी नगर समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको दलित मञ्च बेलबारी नगर अध्यक्षमा विरबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार बेलबारीमा आयोजित कार्यक्रमले...
दमक, १५ पुस । नेपाली कांग्रेस दमकले १४ औं महाधिवेशनमा उपल्लो तहमा निर्वाचित नगरका नेताहरुलाई सामूहिक रुपमा बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । पार्टीका नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र नवनिर्वाचित केन्द्रीय सदस्य सांसद...
दमक, १४ पुस । नेपाली उपभोक्ता हित संरक्षण महासंघ (एफएनसिपि)को झापा जिल्ला समिति गठन भएको छ । दमकमा महासंघका प्रदेश अध्यक्ष नारायण योङहाङ र महासचिव बिष्णुप्रसाद पोखरेलको उपस्थितिमा महासंघको जिल्ला समिति गठन भएको हो ।...
मेयङलुङ/ संघीय लिम्बुवान मञ्च, नेपालको मेयङलुङ नगरपालिका वडा नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिको आयोजनामा संचालन भएको प्रशिक्षण कार्यक्रम नेतृत्व बिकास र समय सामयिक राजनीति तथा मञ्चको आगामी रणनीति बारे...