राजनीति

लिम्बुवान मञ्चको झापा अध्यक्षमा ५ जनाको दावी

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले छैटौ जिल्ला अधिवेशन मंसीर २ गते बिर्तामोडमा हुने भएको छ । मञ्चले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशन गर्ने बताएको हो । अधिवेशन...

लिम्बुवान मञ्च सुनसरी अध्यक्षमा पुनः इजम निर्वाचित

धरान (विजयपुर), २६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार धरानको इजिराइडरस्थित सभाहलमा सम्पन्न अधिवेशनले पुनः अध्यक्षमा अम्बर(अमर) इजमलाई...

नयाँ सरकारले पुरानो निर्णयहरु पुनरावलोकन गर्छ : सामाजिक विकास मन्त्री यादव

दमक, २६ कार्तिक । भीम आचार्य नेतृत्वको सरकारका पालामा भएका नियुक्ति र निर्णयहरु पुनरावलोकन गरिने प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले बताएका छन् । अघिल्लो सरकारका निर्णय र राजनीतिक नियुक्तिलगायत विषयहरु पूनरावलोकन...

लिम्बुवान मञ्च सुनसरीको तेस्रो अधिवेशन शुरु

धरान, विजयपुर, २६ कार्तिक । संघीय लिम्बुवान लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्लाको तेस्रो अधिवेशनको खुल्लासत्र शुरु भएको छ । धरानको इजिराइडरमा कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पानसमा दिपप्रज्वल...

पहिचानवादी नेता खपाङ्गीका पत्नी विद्याको निधन

लिम्बुवानखबर संवाददाता, २६ कार्तिक । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गोरेबहादुर खपाङ्गीका पत्नी विद्या खपाङ्गी मगरको निधन भएको छ । नेपाल मगर संघका अनुसार सोमबार ७२ वर्षको उमेरमा खपाङ्गी पत्नी मगरको निधन भएको हो...