राजनीति

लिम्बुवान सामाजिक मञ्च साउदीको तेस्रो अधिवेशन नोभेम्बर १९ मा हुँदै

साउदी अरब, लिम्बुवानखबर संवाददाता। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति साउदी अरबको तेस्रो अधिवेशन हुने भएको छ । साउदी प्रवासले आगामी नोभेम्बर १९ का दिन अधिवेशन गर्ने निर्णय गरेको हो...

राप्रपाद्वारा ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको जानकारी

लिम्बुवानखबर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेकोछ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै सबै जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने लक्ष्यका साथ राप्रपाले...

लिम्बुवान मञ्चको गौरीगञ्ज अध्यक्षमा टेक बहादुर योङया निर्वाचित

दमक, लिम्बुवानखबर । संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्च गाउँपालिका अध्यक्षमा टेक बहादुर योङया सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले अध्यक्षमा योङया निर्वाचित भएका हुन् । यसैगरी...

लिम्बुवान मञ्च म्याङलुङ अध्यक्षमा पुनः देवीनारायण निर्वाचित

म्याङलुङ, १५ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः देवीनारायण सम्बाहाम्फे निर्वाचित भएको छ । सोमबार जिरीमा भएको तेस्रो अधिवेशनले सम्बाहाम्फे पुनः अध्यक्षमा निर्वाचित भएका...

लिम्बुवान मञ्च म्याङलुङ ८ को अध्यक्षमा थमन लिम्बु निर्वाचित

तेह्रथुम, १३ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरपालिका वडा नं. ८ को दोस्रो वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित अधिवेशनले थमन लिम्बुको अध्यक्षतामा २९ सदस्य कार्य समिति गठन गरिएको हो । आज...