राजनीति

कुमार लिङदेनद्वारा सुनसरी र रुपन्देही घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कार्बाही गर्न माग

दमक, २६ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनले सुनसरीको इनरुवामा एसपी कार्यालय भित्र एक युवकको मृत्यु र रुपन्देहीको मोतिहारीमा प्रहरीको गोली लागि ४ नेपालीको हत्या बारे सत्यतथ्य छानबिन गरि दोषीलाई कडा...

लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः टंक खापुङ् निर्वाचित

बेलालयत(यूके) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति यूकेको तेस्रो महाविधेशनले पुनः टंक खापुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार ९ अक्टोवरका दिन सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा खापुङलाई...

लिम्बुवान मञ्चद्वारा मेचीनगर १२ मा ६० घर विपन्नलाई राहत वितरण

मेचीनगर, लिम्बुवानखबर । संघीय लिम्बुवान मञ्च, नेपालले मेचीनगर १२स्थित ६० अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । शनिबार मञ्चले एक कार्यक्रम आयोजना गरि अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ...

लिम्बुवान मञ्च इलामको चाैथाे अधिवेशन कार्तिक ३० मा हुने

इलाम, २५ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्लाको चाैथाे अधिवेशन कार्तिक ३० गते हुने बताइएको छ । सोमबार इलाममा जिल्लाको आकस्मिक बैठक बसी अधिवेशन गर्ने निर्णय भएको हो...

लिम्बुवान मञ्च दमक ५ को अध्यक्षमा लावती

लिम्बुवानखबर, २४ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक ५ को वडाध्यक्षमा राम लावती निर्वाचित भएका छन् । शनिबार मञ्चको तेस्रो वडाधिवेशनले लावतीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो । सर्वसहमतिको आधारमा...