
लिम्बुवान मञ्च दमक ८ को अध्यक्षमा बेनु कुमार लिम्बु निर्वाचित
लिम्बुवानखबर, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिकाको वडा नं. ८ को तेस्रो वडाअधिवेशन सम्पन्न भएको छ । शुक्रबार मञ्चका प्रान्तीय महासचिव सुरेन्द्र लिम्बु नोनामज्यूको प्रमुख आतिथ्यतामा दमक ८स्थित दमक बहुमुखी सहकारी संस्थाको...