
१७ प्रदेशसभा सदस्यले लोसपामा गरेको सनाखतलाई आयोगले दियो मान्यता
काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि बनेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा १७ प्रदेशसभा सदस्यले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । अध्यादेश अनुसार २२ दिन...