राजनीति

माओवादी जुनसुकै बेला आन्दोलनमा जान सक्नेः कार्यकर्तालाई गयो सर्कुलर

ललितपुर, ३ भदाैं । नेकपा माओवादी केन्द्रले जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन नेता कार्यकर्तालाई सर्कुलर गरेको छ। हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव...

पहिचानवादी मोर्चाद्वारा राजनीति तथा संगठनात्मक अवधारणापत्र–२०८१ सार्वजनिक

ललितपुर, ३ साउन । पहिचानवादी मोर्चाले राजनीतिक तथा सांगठानात्मक अवधारणपत्र २०८१ अध्ययनको लागि सार्वजनिक गरेको छ । ९८ पृष्ठको अवधारणपत्र गत साउन १८ गते ललितपुरमा बसेको मोर्चाको पहिलो संघीय बैठकले पारित गरी आइतबार सार्वजनिक गरिएको...

जसपा नेपालले केन्द्रीय सदस्यका लागि तोक्यो कार्यादेश

ललितपुर, ३ साउन । आगामी भदौ ९ गते आधारभूत सङ्गठन निर्माणको चार महिने अभियानको उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्तालाई कार्यादेश तोकेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी...

पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठनः संयोजकमा कबिहाङ सेलिङ्

ललितपुर, २ भाद्र । पहिचानवादी मोर्चा पान्थर काठमाडौं सम्पर्क समिति गठन भएको छ । ललितपुरस्थित मोर्चाको संघीय कार्यालयमा आयोजित कार्यक्रममा कबिहाङ् सेलिङको संयोजकत्वमा ३९ सदस्यीय समिति घोषणा गरिएको हो । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र...

जसपा नेपालद्वारा कोशी नामकरणविरुद्ध ९ सदस्यीय आन्दोलन परिचालन समिति गठन

ललितपुर, ३२ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी नामकरणको विरोधमा आन्दोलन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकबाट कोशी प्रदेश नामकरणको विरुद्ध आन्दोलन बढाउन पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम...