राजनीति

जनमुक्तिसँग मिले दुई लिम्बुवानजन्य पार्टी

दमक, १८ साउन । राष्ट्रिय जनमुक्ति पार्टीसँग दुईवटा लिम्बुवान जन्य पार्टीहरु बिच एकता भएको छ । बिहीबार विर्तामोडमा जनमुक्तिसँग सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबिच एकता भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।...

सरकारद्वारा १८ देशमा नयाँ राजदूत सिफारिस

ललितपुर, १६ साउन । नेपाल सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, चीन, पाकिस्तान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो । राजदूतमा...

माओवादीले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने

ललितपुर, १५ साउन । नेपाल कम्यूनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले गाँउदेखि नै पार्टी पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

तेह्रथुममा मुख्यमन्त्री कार्की विरुद्ध पहिचानवादीको विरोध प्रदर्शन

दमक, २७ असार । पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधरका लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध गरेका हुन्। पहिचानका...