
लिम्बुवान मञ्चकाे ललितपुर अध्यक्षमा डम्बर यक्सो निर्वाचित
ललितपुर, २३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ललितपुर जिल्ला विशेष कार्य समिति चयन भएको छ । आज आइतबार ललिपुरस्थित युङचा हिममा आयोजित प्रथम जिल्ला अधिवेशनले यक्सोको अध्यक्षतामा कार्यसमिति...