
झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
झापा, १९ फाल्गुन । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौं संस्करण शनिबारदेखि शुरु हुने भएकोछ । आज झापाको बिर्तामोडस्थित खोल आयोजना हुने डोमालाल रावजंशी रंगशालामै पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी पुरा भएको जनाएको...