
मोफसलकै चर्चित झापा गोल्डकपको तयारी सुरु
विर्तामोड, १७ माघ । आगामी फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपले तयारी सुरु गरेको छ । सोमबार विर्तामोडमा बसेको झापा गोल्डकप कार्य समितिको बैठकले सो जानकारी दिएको छ । गोल्डकपको पाँचौँ संस्करण भव्य...