
सरकारद्वारा भलिबल महिला खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने घोषणा
फाइल तस्वीरः काठमाडौं, १४ पुष । नेपाल सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई जनही ५÷५ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सेन्ट्रल जोन महिला...