खेलकुद

घरेलु टिम माङसेबुङलाई आत्मानन्द कप उपाधि

माङसेबुङ, १७ मंसिर । इलामको माङसेबुङमा जारी १४औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिकाले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो...

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकालाई

सुसन राई कमल, १६ मंसिर । कमल गाउँपालिकामा जारी प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो । बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा...

आत्मानन्द कप: सडेनडेत्थमा फिदिमलाई हराउदै माङसेबुङ फाईनलमा प्रवेश

माङ्सेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै माङसेबुङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोल गर्दै बराबरी खेलको माङसेबुङले...

आजबाट १४औं संस्करणकाे आत्मानन्द गोलकप शुरू

माङ्सेबुङ । इलामको माङसेबुङमा आत्मानन्द गोलकपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।  खेल कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो...

कमलमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

लिम्बुवानखबर संवाददाता । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले शनिबार कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारे उक्त जानकारी गराएको हो । यहि...