युरोकप २०२० को सेमिफाइनल समीकरण पुरा
काठमाण्डौ । १६औं संस्करणको युरो कप २०२० फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । गएराति भएको...





