आइपिएलः प्लेअफका ३ टिम लगभग पक्का, शीर्ष २ का लागि रोचक प्रतिस्पर्धा हुँदै
काठमाडौं। इण्डियन प्रिमियर लिगको जारी सिजनका लगभग ७० प्रतिशत खेल सकिएका छन् । ४१ औं खेल सकिँदा प्लेअफ पुग्ने ३ टिन लगभग पक्का भएका छन् । अहिलेको तालिकामा शीर्ष ३ मा क्रमशः मुम्बइ इण्डियन्स, दिल्ली...




