पर्यटन

नालीफुङ्वाको पाँचौं महासम्मेलन शुरु, संस्थापक पदाधिकारीहरुलाई सम्मान गरियो

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको संगठन किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको पाँचौं महासम्मेलनको उदघाटन कार्यक्रम भएको छ । आइतबार इलामको धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख...

झिलझिलेमा निर्मित वाटर किंगडम पार्क एण्ड रिसोर्ट संचालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षी ८ को झिलझिलेमा अत्याधुनिक सुुविधा सम्पन्न वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । शनिबार पत्रकार भेटघाट कार्यक्रममा बौल्दै संचालक राजकुमार संग्रौलाले सो पार्क पूर्ण रुपमा सञ्चालन ल्याइएको जानकारी गराएका हुन्...

सातौं दमक फूडफेस्टिवल समापन, ५० लाख भन्दा धेरैको कारोबार

दमक। दमकमा संचालित सातौं दमक फूडफेस्टिल शनिबार समापन भएको छ । ५० लाख भन्दा धेरैको आर्थिक कारोबार गर्न सफल भएको फेस्टिवल गत २३ गते देखि संचालन भएको हो । प्रत्येक साँझ राष्ट्रिय कलाकारहरुका साथ सांगीतिक...

सातौं दमक फूडफेस्टिवलको छैटौं दिन आउँदै- भिटेन

दमक। दमकमा संचालन भईरहेको सातौं दमक फूडफेस्टिलको छैटौं दिन आज चर्चित र्यापर तथा गायक समिर घिसिङ (भिटेन)ले स्टेज तताउँदै छन् । युवाहरु माझ लोकप्रिय भिटेनको प्रस्तुती रहने प्रचारप्रसार संयोजक काजी राउतले जानकारी दिएका हुन् ।...

दमक सातौं फूडफेस्टिवलमा आजको आकर्षण– मेलिना राई

दमक। सातौं दमक फूडफेस्टिवलको तेस्रो दिन आज राष्ट्रिय कलाकार मेलिना राईले स्टेज तताउने भएकि छन् । फेस्टिवलका प्रचारप्रसार संयोजक काजी राउतले आजको प्रस्तुती बारे जानकारी दिएका छन् । आइतबारदेखि एक हप्तासम्म संचालन हुने फूडफेस्टिवल करिब...