दमक २ मा बनेको ‘दमक फनपार्क’ सञ्चालनमा आयो
दमक, २६ असोज । हिन्दु धर्मावलम्बीहरुको दशैंको अवसर पारेर दमक २ भाङबारमा निर्मित फनपार्क सोमबारदेखि सञ्चालनमा आएको छ । दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिले करिब १३ करोड रुपैयाँको लागतमा दमक फनपार्क सञ्चालनमा ल्याएका हुन्...




