विश्व/प्रवास

फाल्गुनन्द एकता समाज मलेसियाद्वारा ११ अक्सिजन सिलिण्डर प्रदान

पाँचथर। मलेसियामा क्रियाशिल फाल्गुनन्द एकता समाजद्वारा पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । बुधबार समाजले २ लाख रुपैयाँ बराबरको ४० लिटर क्षमताको ११ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । फाल्गुनन्द गाउँपालिका अध्यक्ष...

उत्तरप्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

लिम्बवानखबर, २४ जेठ। भारतको उत्तरप्रदेश स्थित कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । भारतीय...

अफ्रिकी मुलुक बुर्किना फासोमा आतंककारी हमला, १३२ को ज्यान गयो

काठमाडौं । पश्चिम अफ्रिकाको भूपेरिवेष्ठित मुलुक बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको ज्यान गएको छ । आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा परी ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारले जनाएको...

कम्मरमुनी नचल्ने हाङगामलाई हङकङबाट ४० हजार सहयोग प्राप्त

शिवसताक्षी। झापाको शिवताक्षी १० मा विगत ४ बर्ष देखि शरीरको कम्मरदेखि मुनी नचल्ने भई जीवनमरणको दोसाधमा बाँचिरहेको अमिर हाङगाम लिम्बुलाई हङकङबाट आर्थिक सहयोग प्राप्त भएको छ । हङकङमा लामो समयदेखि बसोबास गर्नुहुने माया राई लिम्बुको पहलबाट...

खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाइ पुरस्कार हस्तान्तरण

दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले...