कोशी प्रदेश खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी, आन्दोलनले गति लिर्दै

काठमाडौं, २२ फाल्गुन । ‘कोशी प्रदेश’ खारेजीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको इलाम माङसेबुङ ५ को वडा कार्यालयमा आन्दोलनकारीहरुले तालाबन्दी गरेका हुन् । त्यस्तै माङसेबुङकै अर्को वडा...

नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावना कायमै

काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजमा शीर्ष ३ मा रहि सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । शीर्ष ३ मा पर्न नेपालले अव बाँकी रहेको मध्ये ४ खेलमा ४ खेल नै...

कोशी प्रदेश नाम खरेजीको माग गर्दै प्रदर्शन

विराटनगर, २० फाल्गुन । प्रदेश १ को नाम कोशी राखेको विरोधमा शुक्रबार विराटनगरमा प्रदर्शन भएको छ । बुधबार प्रदेशसभाले कोशी नाम राखेपछि उक्त नाम खारेज गर्न माग गर्दै पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् । किरात...

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन दमकमा

काठमाडौं, १९ फागुन । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अहिले नेपालको विभिन्न शहरहरुमा भइरहेको छ । यसै क्रममा...

त्रिभुवन आर्मी फुटबल क्लबले चुम्याे प्रथम भद्रपुर झापा गाेल्डकपकाे उपाधि

भद्रपुर, १६ फागुन।  प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९ को उपाधि विभागिय टाेली त्रिभुवन आर्मी फुटबल क्लबले चुमेको छ । मंगलबार भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि...