माङसेबुङ् गाउँपालिकाको आठौं सभा सम्पन्न

माङसेबुङ। इलामको किरात धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङ् गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । ४५ करोड ५३ लाख ३० हजार ६ सय ५२ रुपैयाँको संसोधित नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पालिकाको सभा सम्पन्न भएको...

मातृभाषा वचाउन फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं। मातृभाषा संरक्षण र सम्बद्र्धनको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । आइतबार लिम्बूले विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेका सम्पूर्ण मातृभाषाहरुको संरक्षण र सम्बद्र्धनको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नाङ्गै प्रर्दशनमा...

जसपाको देशव्यापी विरोध प्रदर्शन

झापा । प्रधानमन्त्रीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटनलाई पुर्नस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । आज जसपाले देशको सबै स्थानीय तहहरु महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो...

दमक फूड फेस्टिलब फागुन २३ देखि २९ गतेसम्म

दमक। कोरोनाले थलिएका दमकका होटल व्यवसायीहरु विस्तारै जुर्मुराउन थालेका छन् । अघिल्ला वर्षझै यसवर्ष पनि सातौं फुड फेस्टिबलको तयारीमा जुटेका छन् । होटल व्यवसायी संघ दमकको आयोजनामा यसबर्ष पनि २३ फागुनदेखि २९ फागुनसम्म दमक फुड...

योगेश भट्टराई बने प्रेस संगठन इन्चार्ज

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । यतिबेला आधिकारिक पार्टी विभाजन नभएतापनि पार्टी विभाजन भएको झल्को दिने गरि पार्टीका जनवर्गीय संगठनहरुमा पनि विभाजनको झल्को दिने...