प्रदेश संसद बिघटन गरे संघीयता समाप्त– यादव

दमक। समाजवादी पार्टी प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले प्रतिनिधिसभा बिघटन गरे जस्तै सनकका भरमा प्रदेश संसद्हरु बिघटन गरिए संघीयता नै समाप्त हुने बताएका छन् । बिहीबार झापाको दमकमा आयोजित पार्टीको एक भेलालाई...

महामुर्खले ल्याए ‘मुन्धुम परम बिज्ञान’

काठमाडौ। इलाम चुलाचुलीका थाङ्साङ लावती ‘महामुर्ख’ले चौथो कृतिको रुपमा ‘मुन्धुम परम बिज्ञान’ नामक कृति सार्वजनिक गरेका छन् । आज किरात याक्थुङ् चुम्लुङ्को भवनमा पुस्तकको सार्वजनिक गरिएको हो । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न...

ट्रक दुर्घटनामा परि एकको मृत्यु

माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका–२ भोटेडाँडामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फाल्गुनन्द सडक अन्तर्गत मिक्लाजुङ्को रविबाट गोलिया काठ बोकेर दमक तर्फ जाँदै गरेको ना. ३ ख. २०५ नम्बरको ट्रक दुर्घटना हुँदा...

कैलाली बरबट्टामा संघीय मञ्चको ३ संगठन उदय

कैलाली। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतकाे गैरभौगोलिक प्रान्त संघीय दलित शिल्पी मञ्चमा प्रवेशको लहर नै चलेको छ । आज दलित शिल्पी मञ्चले बरबट्टा, गोदावारीमा गरेको राजनीतिक अन्तरक्रिया कार्यक्रममा संघीय मञ्चको राजनीतिक एजेण्डा माथि छलफल गर्ने...

दमक कञ्चनजंघामा पुनः मणिकुमार भण्डारी सर्वसम्मत निर्वाचित

दमक। झापा दमकको पुरानो सहकारीमा कहलिएका कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मणिकुमार भण्डारी निर्वाचित भएका छन् । दमक ८ मा आफ्नै भवनबाट संचालित यो संस्थाले यसक्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेको यो संस्थाको आगामी कार्यकालको...