फाकफोकथुम लिम्बुवानमा दिपेन्द्र थेगीम
दमक। इलामको फाकफोकथुममा संघीय लिम्बुवान मञ्च समिति गठन भएको छ । आज आमचोक बजारको पासाङ लमू सभाहलमा भएको कार्यक्रमले दिपेन्द्र थेगीमको अध्यक्षतमा समिति गठन भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च,...




