दमक नगरपालिकामा कांग्रेसको चार सुत्रीय शैक्षिक माग पेश

दमक। दमक क्षेत्रका सामुदायिक बिद्यालयहरुमा देखिएका समस्याको बारेमा मंगलवार नेपाली काङ्ग्रेस दमक नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । लामो समयदेखि दमकको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेको छ तर स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको...

युमा साम्यो जिल्ला शाखा पाँचथर अध्यक्षमा जकेन्द्र लावती

फिदिम। युमा साम्यो महासभा नेपालले पाँचथर जिल्लामा संगठन विस्तार गरेको छ । फिदिममा आयोजित एक कार्यक्रममा कुम्मायकका सामाजिक व्यक्तित्व जकेन्द्र लावतीलाई अध्यक्ष चयन गर्दै महासभाको जिल्ला समिति गठन गरेको हो । युमा साम्यो महासभा नेपालका...

संघीय मञ्चको धनगढीमा अन्तरक्रियासँगै संगठन विस्तार

कैलाली। धनगढी उपमहानगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राजनीतिक भेटघाट साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सो कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मञ्चको राजनैतिक अवधारणा...

कलाकार तथा रंगकर्मी राजकुमार आङ्देम्बे मातृशोकमा

माङसेबुङ्। सामाजिक तथा सांस्कृतिक अभियन्ता, रंगकर्मी, अभिनेता तथा चलचित्रकर्मी राजकुमार आङदेम्बे मातृशोकमा परेका छन् । अभियन्ता आङ्देम्बेको आमा हाङसरुङबा मनरथी आङदेम्बे लिम्बूको ८१ बर्षको उमेरमा निधन भएको हो । मृतक पान्थरको याङनाम लिगिम्बा हाल फालेलुङ...

१ नम्बर प्रदेशले जित्यो प्रधानमन्त्री महिलाका क्रिकेटको उपाधि

दमक। प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । दाङको लमहीमा आज आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको...