कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र देखि वडा तहसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा

काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुष २५ देखि माघ ८ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रदेखि वडा तहमा विरोध प्रदर्शनको...

काठमाडौंमा २३ दलीय मोर्चाको विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधि संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै २३ दलीय मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेको छ । मोहन वैद्य किरणको नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को नेतृत्वमा विरोध सभा भएको हो । प्रधानमन्त्री...

विरेन्द्रनगरमा संघीय मञ्चको दुईदिने अन्तरक्रिया सम्पन्न, प्रदेश ६ को संयोजकमा मोहन थापा मगर

सुर्खेत। प्रदेश नं. ६ को सुर्खेत विरेन्द्र नगरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुई दिने राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चको मेचीकाली अभियान अन्तर्गत प्रदेश ६ मा राजनैतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा आगामी...

दमक एण्डभान्स हस्पिटलको अध्यक्षमा पुनलः माधव पराजुली

दमक । झापाको दमक ६ मा संचालित एड्भान्स मल्टिस्पेसियलिटी हस्पिटलको अध्यक्षमा माधव पराजुली चुनिएका छन् । अस्पतालको आफ्नै सभाहलमा आज सम्पन्न ५ औँ वार्षिक साधारणसभाले पराजुलीको अध्यक्षतामा ९ सदस्यीय अस्पताल सञ्चालक समिति सर्वसम्मत रूपमा चयन...

नवराज विक सहितका मृतकका आफन्त काठमाडौंमा, आन्दोलन गर्ने चेतावनी

काठमाडौं। नौ महिना अघि रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका...