१ नं. प्रदेशमा २३ गते देखि सार्वजनिक यातायात बन्द

दमक।  १ नं. प्रदेशमा २३ कात्तिकबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् । प्रदेश सरकारले व्यवसायीको माग सम्बोधन गर्न चासो नदिएपछि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने व्यवसायीहरूले घोषणा गरेका हुन् । सार्वजनिक यातायात...

गायिका आसा सुहाङको ‘तिहारको दिन आयो’ सार्वजनिक (भिडियो सहित)

  आन्छुमे नसान माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा गायिका तथा मोडल आसा सुहाङ लिम्बूको आवाजमा नेपालीहरुको महान चाड तिहारको झल्को दिलाउने सुमधुर गीत ‘तिहारको दिन आयो’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।...

भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथी लिएर स्वदेश फर्किए

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण सकेर अाज स्वदेश फर्किएका छन् । अाफ्नी श्रीमती सहित काठमाडौं आएका नरवणे साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली फर्किएका हुन् ।...

मृतक पोलहाङमालाइ कुरुम्बेली समाजको आर्थिक सहयोग

दमक। पाँचथरको साविक कुरुम्बामा स्थायी बसोबास भई बसाई सराईको क्रममा झापाको दमकमा बसोबास गर्ने कुरुम्बेलीहरुको सामाजिक संस्थाको रुपमा स्थापित कुरुम्बेली सामाज सेवा संघले विगत २र४ बर्ष देखि दमकमा सक्रिय सामाजिक कार्य गर्दै आइरहेको छ ।...

माङसेबुङकाे रेडस्टार क्लबको अध्यक्षमा पुन: राई निर्वाचित

माङसेबुङ। इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा क्रियाशील रेडस्टार क्लबको अध्यक्षमा मदन राई निर्वाचित भएका छन् । शुक्रबार चारसुरेमा सम्पन्न क्लबो चौथो साधारणसभाबाट राई पुन अध्यक्षमा निर्वाचित भएका हुन् । राई यसअघिका समेत क्लबका अध्यक्ष...