संस्कृति

सीता राई नेम्बाङको अध्यक्षतामा याक्थुङ् मुन्चइत चोक सयङ् नेवाःताम्सालिङ समिति गठन

ललितपुर, ३१ साउन । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् । यसैगरि समितिको उपाध्यक्षमा...

सङबाङफे वंशावली प्रथम संस्करण विमोचन

दमक, २७ साउन / सङबाङफे समाज नेपालले एक कार्यक्रम बिच आफ्नो वंशको वंशावली प्रथम संस्करण प्रकाशन गरि विमोचन सम्पन्न गरेको छ । शनिबार लिम्बुवानको धरान बिजयपुर स्थित किरात याक्थुङ चुम्लुङ्को सभाहलमा सङबाङफे बन्धुहरुको व्यापक भेला...

दमकमा ३०औं विश्व आदिवासी दिवस झाँकी प्रदर्शन सहित सम्पन्न

दमक, २५ साउन । ३०औं विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित कस्मिक पार्टी प्यालेसमा नगरप्रमुख राम थापाको प्रमुख आतिथ्यतामा विविध जातीय झाँकी सहित कार्यक्रम सम्पन्न भएको...

३०औं विश्व आदिवासी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा

दमक, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । १ नं. प्रदेश सरकारको मन्त्रीपरिषदको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।३०औं विश्व आदिवासी दिवस प्रदेश भर...

चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी हुँदै

ललितपुर, १५ साउन । किरात याक्थुङ चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । ‘आदिवासी प्रतिरोध, भविष्य अनि मुक्कुम्लुङ’ शिर्षकमा आयोजित उक्त प्रदर्शनीमा सहभागी हुन खुला आव्हान गरिएको छ । प्रदर्शनीमा सहभागी...