
राष्ट्रिय शहीद मनिल तामाङको १३औं श्रद्धाञ्जली सभा विविध कार्यक्रम गरि मनाइयो
दमक, ६ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङकाे १३औं श्रद्धाञ्जली सभा भव्यरुपमा मनाइएको छ । शहीद राजकुमार आङ्देम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानले मनिल समाधीस्थलमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । प्रतिष्ठानका महासचिव दिलकुमार लावतीको सभाध्यक्षता...