मनोरन्जन

नेत्रहिन संघ झापाका ५५ परिवारलाई खाद्यन्न सहयोग

लिम्बुवानखबर । बिर्तामोडका समाजसेवी देवीप्रसाद भट्टराईको वार्षिक पुण्य तिथिमा उनका परिवारले झापा नेत्रहिन संघका ५५ परिवारलाई खाद्यन्न सहयोग गरेका छन् । गत वर्ष कोभिडका कारण ज्यान गुमाएका बिर्तामोड– ५ निवासी देवीप्रसादको वार्षिक पुण्य तिथिमा उनका...

ब्रबिम र गंगाको आवाजमा लिम्बु गीत ‘चल्लक चल्लक’ सार्वजनिक

लिम्बुवानखबर, दमक । पुर्वका चर्चित गायक तथा संगीतकार ब्रबिम सेर्मा र गायिका गंगा फियाक लिम्बूको आवाजमा सजिएको नयाँ लिम्बु भाषिक गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ । निर्देशक हाङ् चेम्जोङको निर्देशनमा मौसम इम्बुङ (फुलेन्देको बाउ)...

विर्तामोडका विश्वासले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधी

झापा, लिम्बुवानखबर । ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापा बिर्तामोडका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन् । पब्लिक भोटिङका...

कमेडी च्याम्पियन भरतमणी दमकमा भए अभिनन्दित

दमक, ३१ असोज । राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेल दमकमा अभिनन्दित भएका छन् । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर उपाधि जित्न सफल ताप्लेजुङका स्थायी बासिन्दा पौडेललाई दमकमा रहेको पौडेल युवा मञ्च...

विष्णु इङनामको अफिसियल युट्युव मार्फत ‘हङकङ सिटी’ सार्वजनिक

दमक, लिम्बुवानखबर । नायिका लक्ष्मी योङहाङ लिम्बू, मोडल तान्छोहाङ इङनाम लिम्बू र नीतु मादेन लिम्बूद्वारा अभिनित गीत ‘हङकङ सिटी’ सार्वजनिक गरिएको छ । उक्त ‘हङकङ सिटी’ गीतको भिडियोलाई गीतकार विष्णु इङनामको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक...