
भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)
माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ । गीतकार मुकेश राईको...