मुख्य समाचार

चुम्लुङको ११औं राष्ट्रिय महाविधेशन फिदिममा शनिबार देखि जारी सोमबार नयाँ नेतृत्वको टुंगो लाग्ने

पान्थर, फेदेन  २९ फाल्गुन। याक्थुङ लिम्बूहरुको छाता संस्था किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशन शनिवार देखि लिम्बुवानको पान्थर फेदेनमा शुरु भएको छ । लिम्बु मौलिक बाजा के, लिम्बू जातीको संस्कृति तथा पोशाक सहित ¥यालीले लिम्बुवानको...

पदम चेन्जी मावो लिम्बुवान मञ्चको ताप्लेजुङ निर्वाचन क्षेत्र ‘क’को अध्यक्ष

ताप्लेजुङ् , २८ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले प्रदेश निर्वाचन क्षेत्रीय समितिको अधिवेशनलाई तिब्रता दिएको छ । शनिबार मञ्चले ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को अधिवेशन सम्पन्न...

चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै सर्बोच्चमा रिट दायर

काठमाडौं, २८ फाल्गुन । स्थानीय निर्वाचनमा दलीय चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने माग गरी राष्ट्रिय जनमुक्ति पार्टीले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बिहीबार जनमुक्तिले चुनाव चिह्न ‘घर’ पाउनु पर्ने माग सहित सर्वोच्चमा रिट...

मिक्लाजुङ बेहुली ढुंगामा फाल्गुनन्दको शालिक बन्ने

लिम्बुवानखबर, २८ फाल्गुन । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक बन्ने भएको छ । साथै सोही स्थानमा युमा माङहिमको पनि शिलान्यास भएको छ । शुक्रबार पान्थरको मिक्लाजुङ २ र ४...

लिम्बुवान मञ्चकाे पान्थर क्षेत्रीय कार्य समिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन सम्पन्न

पाँचथर, २७ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल प्रदेश क्षेत्रीय कार्यसमिति निर्वाचन क्षेत्र ‘क’ दोश्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । हिलिहाङ ३ स्थित गोपेटार बजारमा सम्पन्न आमसभा सहितको अधिबेशनले...