मुख्य समाचार

पान्थर प्रदेश क्षेत्र ख लिम्बुवान अध्यक्षमा भिम नेम्बाङ् निर्वाचित

रवि पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्च, नेपालको पाँचथर जिल्ला प्रदेश निर्वाचन क्षेत्रीय समिति निर्वाचन क्षेत्र ‘ख’को प्रथम क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ । संघीय अध्यक्ष कुमार लिङ्देन मिराकज्यूको प्रमुख आतिथ्यतामा उद्घाटनसत्र...

लिम्बुवान प्रान्तीय कार्यालय अध्यक्ष लिङदेनको हस्तबाहुलीबाट शुभारम्भ

दमक, २५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय नयाँ व्यवस्थापन सहित शुभारम्भ भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले ब्यानर पढ्दै रिवन काटेर शुभारम्भ गरेका...

संकटा क्लब झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

विर्तामोड, २४ फाल्गुन । संकटा क्लब काठमाडौँ जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले...

आज मार्च ८ अर्थात ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

लिम्बुवानखबर, २४ फाल्गुन । आज मार्च ८ तारिक अर्थात ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । विश्वको हरेक राष्ट्रहरुले हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गर्दछन् ।...

प्रहरी, आर्मी, शसस्त्र र न्यू डायमण्ड दमकमा जारी महिला भलिबलको सेमिफाइनलमा प्रवेश

दमक, २२ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनलमा प्रवेश गरेका छन् । आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी...