
गठबन्धनको कार्यदलले सरकारका संचालन सम्बन्धी बनेको प्रतिवेदन प्रधानमन्त्री लगायत नेताहरुलाई बुझाए
काठमाडौँ। सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका प्रमुख नेताहरूलाई बुझाएको छ । शुक्रबार बिहान कार्यदलका सदस्यहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता...