
संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन
मेजर श्रवण कुमार सेलिङ् लिम्बु विजयपुर, १६ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा...