
भारतले नेपाललाई दियो भेन्टिलेटरसहितको ३९ एम्बुलेन्स
काठमाडौँ । भारतले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि विभिन्न स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । बिहीबार भारत सरकारले कोरोना महामारीविरूद्ध लड्नका लागि ३९ वटा एम्बुलेन्स, भेन्टिलेटर, ईसीजी, अक्सिजन मोनिटर र अन्य आपतकालीन चिकित्सा उपकरणहरु...