
गणेश मावो लिम्बुवान भोलेन्टियर्स ताप्लेजुङ् जिल्ला कमाण्डको संयोजकमा चुनिए
ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको संगठन ‘लिम्बुवान भोलेन्टियर्स’(एलभी)हरुको जिल्ला भेलाबाट गणेश माबोको संयोजकत्वमा ३५ सदस्यीय ताप्लेजुङ जिल्ला एलभी कमान्ड गठन गरिएको छ । संघीय लिम्बुवान मञ्चका प्रान्तीय उपमहासचिव इन्दीरा...