
संघीय मञ्चले गरयो निर्वाचन आयोगमा पार्टी नविकरण
दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आर्थिक बर्ष ०७६/०७७ को लेखापरिक्षणको प्रतिवेदन निर्वाचन आयोगमा बुझाएर पार्टी नविकरण गरेको जनाएको छ । पुष मसान्त भित्रमा सबै राजनीति दलले निर्वाचन आयोगमा पार्टी नविकरण गर्न आर्थिक प्रतिवेदन र पार्टीले...