
लिम्बुवान मोर्चाद्वारा ओली सरकारको असंवैधानिक कदमको बिरोध
धरान। लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर बलिदानपूर्ण संघर्षद्वारा प्राप्त भएको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नांगो प्रहार भएको ठहर गरेको छ । मोर्चाका संयोजक मुकसामहाङ मेन्याङबो (मुकेश) र सह–संयोजक त्रिवेणी...