
झापामा पत्रकारमाथि कुटपिट र दुव्र्यवहार भएकाेमा महासंघसहित संगठनहरुकाे चेतावनी
दमक/ झापामा श्रृखंलाबद्ध रुपमा पत्रकारहरुमाथि भइरहेको कुटपिट र दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघसहित पत्रकारजन्य संघ संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समय अनुसन्धान अनलाइन टिभीका सम्पादक खगेन्द्र घिमिरे, क्यामेरा पर्सन भाष्कर श्रेष्ठलाई मालपोत...