
दमकमा लैंगिक हिंसा विरुद्धकाे १६ दिन अभियानको भर्चुअल उद्घाटन
दमक/ झापाकाे दमक नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गरिएको छ । कार्यक्रम भर्चुअल माध्यमद्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने नारा...