मुख्य समाचार

पूर्वमन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन

काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन भएको छ । गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले...

पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै

दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको...

प्रदेश सरकारसँग पहिचान पक्षधरको वार्ता शुरु

विराटनगर, २५ माघ । प्रदेश १ सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । प्रदेश राजधानी विराटनगरस्थित विग होटलमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो । प्रदेश...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग गर्दै ताप्लेजुङमा जनप्रदर्शन

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको पवित्र धार्मिक स्थल मुक्कुमलुङमा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता...

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको प्रशिक्षण तथा जनजागरण कार्यक्रम सम्पन्न

  दमक, १४ माघ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम झापा लगायत विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । शनिबार समितिले झापा लगायत सुनसरी, उदयपुर, इलाम लगायत जिल्लाहरुमा...