मुख्य समाचार

नेपालको संविधान २०७२ रक्षाको लागी एकजुट हुन पहिचानवादीहरुको अपिल

गणतन्त्र, संघीयता, जातीय पहिचान, धर्मनिरपेक्ष राज्य, लोकतन्त्र, समावेशिता सहितको नेपालको संविधान २०७२ को रक्षा गर्न एकजुट हौं भन्दै पहिचानवादी दल, आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय संघ संगठनहरुले मंसिर ५ गते काठमाडौंमा पत्रकार सम्मलेन गरी...

तिलक राईको अध्यक्षतामा किरात खम्बुवान समिति गठन

गाईघाट, ५ मंसिर । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) को किरात खम्वुवान प्रान्तीय भेला सम्पन्न भएको छ । मंगलबार पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यतामा उदयपुरको गाईघाटमा भएको भेलाले तिलक राईको अध्यक्षतामा किरात खम्बुवान...

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं, ५ मंसिर । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय...

१३९औं फल्गुनन्द जयन्ती विविध कार्यक्रम गरी मनाइन्दै

दमक, २५ कार्तिक । १६औं राष्ट्रिय विभूति किरात धर्मावलम्बीका महागुरु फल्गुनन्द लिङदेनको १३ औं जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी विश्वमा छरिएर रहेका किरातीहरुले मनाउँदैछन् । वि.स. १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा सामान्य परिवारमा उनको...

दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) गठन

दमक, २३ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) दमक नगर तदर्थ समिति गठन भएको छ । विहीबार पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्को प्रमुख आतिथ्यतामा दमकस्थित सिर्जना होटलको सभाहलमा आयोजित कार्यक्रमले सुखबहादुर सोदेम्बा लिम्बुको अध्यक्षतामा तदर्थ...