
घाँस काट्ने क्रममा लडेका लावतीलाई यूकेबाट आर्थिक सहयोग
माङ्सेबुङ । इलामको माङसेबुङ ३ का १२ बर्षीय कुशल लावतीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । घर नजिकै घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर चोट लागेपछि उपचारमा थप मद्दत पुगोस् भनेर पापोहाङ् लाओती सयङ् युकेले...