स्थानीय समाचार

लिम्बुवानको कन्काई वडा अध्यक्षमा महेन्द्र कन्दङवा

कन्काई, ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल कनकाई वडा ७ कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार किरातेश्वर माङहिमस्थित सभाहलमा सम्पन्न अधिवेशनले महेन्द्र कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...

लिम्बुवान दमकको अध्यक्षमा पुनः लोरिङदेन

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरको चौथो अधिवेशन सोमबार किरातभवनस्थित सभाहलमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पुनः अध्यक्षमा याम लोरिङदेन लिम्बुलाई निर्वाचित...

लिम्बुवान स्टडी अध्यक्षमा पुनः कुरुम्बाङ्

पाँचथर, २६ कार्तिक । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को शुक्रबार पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रममा पुनः दिलेन्द्र कुरुम्बाङ्लाई अध्यक्षमा निर्वाचित भएका छन् । फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु,...

“छेक्यो मायालु” बोलको गीतको म्यूजिक भिडियो छायांकन सम्पन्न

फेदेन, लिम्बुवानखबर संवाददाता। ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहिवार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द÷संगीत र तारा लावतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् । उक्त भिडियोको छायांकन पान्थरको ऐतिहासिक...

मन्त्री खापुङ्द्वारा दमकका दुई अस्पतालहरुको निरीक्षण

दमक, २२ कार्तिक–संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले झापाको दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा निरीक्षण गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहनुभएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङले दमक...

;