स्थानीय समाचार

कमलमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

लिम्बुवानखबर संवाददाता । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले शनिबार कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारे उक्त जानकारी गराएको हो । यहि...

नेपाली कांग्रेस झापा ५ प्रदेशसभा(ख)को सभापतिमा केसी निर्वाचित

दमक, ३ मंसीर । नेपाली कांग्रेस झापा क्षेत्र न. ५ अन्तर्गत प्रदेश सभा ( ख )को सभापतिमा रवि केसी न्यौपाने निर्वाचित भएका छन् । आज साँझ सम्पन्न निर्वाचन मतपरिणाम अनुसार न्यौपानेले २३८ मत ल्याएर निर्वाचित...

पत्रकार ढकालद्वारा उपचार काेषमा सहयाेग प्रदान

झापा । पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त...

लिम्बुवान मञ्चको छथर अध्यक्ष बने दिपेन तुम्खेवा

छथर, तेह्रथुम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । गत शनिबार छथर गाउँपालिका कार्य समितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति...

फोनिज झापा शाखाको छैठौं अधिवेशन मंसिर २५ मा हुने

  दमक, २ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यहि मंसिर २५ गते शनिबार हुने भएको छ । फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न...

;