स्थानीय समाचार

दमकमा युमासाम्यो महासभा नेपाल संगठित

दमक, १७ कार्तिक/युमा साम्यो महासभा नेपालले दमकमा नगर समिति गठन गरेको छ । बुधबार दमकस्थित युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम फागोको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । भेलाले गजेन्द्र वनेम फागोको...

दमकको शोरुमबाट छ जनाले टिभीएसको लाखौ उपहार जिते

लिख संवाददाता, १७ कार्तिक । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत दमकका ६ जनाले लाखौ रुपैयाँको उपहार जितेका छन् । उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता...

लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को भिडियो छायाङकन

पान्थर, १७ कात्तिक । लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायाङकन मंगलबार सम्पन्न भएको छ । उक्त गीतलाई पान्थरका चर्चित युवा निर्देशक सागर केरुङ्ले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ,...

मिस झापाको उपाधि सेबिकालाई

झापा, १६ कात्तिक । वीरता जेसीजद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । उपाधिसंगै सेबिकाले स्कुटर पाएकी छिन् । त्यस्तै फ्रस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम...

लिम्बु गीत ‘निङवा इगेक’को म्यूजिक भिडियोको छायाङकन सम्पन्न

लिम्बुवानखबर संवाददाता । लिम्बु भाषाको पालाम गीत ’निङ्वा इगेक’ को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेको ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले गरेका हुन् । निरन्ता नेम्बाङको शब्द संकलन...