स्थानीय समाचार

पाँचथरको फिदिम बजारमा आगलागी

फिदिम, २५ वैशाख। पाँचथरको सदरुकाम फिदिमको लखनमार्गमा आगलागि भएको छ । आज(शनिबार) बिहान करिब ७ः४० वजेको समयमा दावा शेर्पाको घरमा एक्कासि आगलागि भएको हो । आगलागि फिदिम नगरपालिकाको दमकल, स्थानिय र प्रहरीले नियन्त्रणमा लिईसकेका छन्...

झापामा कोरोना संक्रमित मृतकको संख्या १४६ पुग्यो

दमक/आज झापाको दमक ३ की १ जना र गौरादह ४ की १ जना गरी कोरोना संक्रमणबाट झापा जिल्लामा मृतकको संख्या १४६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ...

दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाल सहित ४ पत्रकार सम्मानित

दमक। झापा दमकका अग्रज पत्रकार गञ्ज बहादुर दाहाल सहित १ नं. प्रदेशका ४ जना अग्रज पत्रकारहरुलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । दमकलाई कर्मथलो बनाई विगत ३ दशक देखि निरन्तर पत्रकारिता गरिरहनु भएका...

दुवै मृगौला पिढीत विश्वकर्माद्वारा आर्थिक सहयोगको याचना

दमक। मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ । वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो । झापाको बुधवारे...

विर्तामोडमा शुक्रबारदेखि शुरु हुने भयो ५० बेडको आइसोलेन सेन्टर

बिर्तामोड। झापामा कोरोना संक्रमितको संख्यादर उच्च हुँदैगएपछि बिर्तामोड नगरपालिकाले आइसोलेसन सेन्टर तयार गरेको छ । मेची आँखा अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । आइसोलेन शुक्रबार देखि संंचालनमा...