स्थानीय समाचार

चुम्लुङको कनकाई अध्यक्षमा प्रेमकुमार फोम्बो

झापा। किरात लिम्बु जातिहरु साझा संस्था किरात याक्थुङ् चुम्लुङ् कनकाई नगर अध्यक्षमा प्रेम कुमार फोम्बो निर्वाचित भएका छन् । शनिबार कनकाई दुर्गापुरको सामुदायिक भवनको सभाहलमा सम्पन्न तेस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो ।...

इलाममा प्रेस युनियन र प्रेस नेपाल बिच कार्यगत एकता

इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको आगामी चैत्र पहिलो साता हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् । शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३...

दमक १ र २ चुम्लुङको नयाँ नेतृत्व चयन

दमक। किरात याक्थुङ चुम्लुङ दमक १ र २ वडाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न दमक २ चुम्लुङको छैठौ वडाअधिबेशनले कर्ण आङदेम्बेको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन भएको हो । समितिको उपाध्यक्षमा...

चुम्लुङ दमक ६ को अध्यक्षमा कविन्द्र शेर्मा

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ६ को नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न तेश्रो वडाअधिबेशनले कविन्द्र शेर्माको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो । चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा...

वाणिज्य संघको चुनावमा राजवंशी समुदायलाई उम्मेद्धार नबनाएकोमा आपत्ति

बिर्तामोड। आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिर्तामोड क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका राजवंशी समुदायका व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले फागुन १६ गतेको बाणिज्य संघको निर्वाचनका विषयमा सोमबार बिर्तामोडमा कार्यक्रम सम्पन्न गरेका छन्...