
हरप्रहर न्यूजले अनलाइन संचारमाध्यमको मान्यता पायो
दमक। हरप्रहर मिडिया प्रालिले संचालन गरेको अनलाईन न्यूज पोर्टल हरप्रहरन्यूज डटकमले अनलाइन संचारमाध्यमको प्रमाणपत्र पाएको छ । यस मिडियाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण विभागको अनलाइन पत्रिका संचालनको प्रमाणपत्र पाएको हो...