स्थानीय समाचार

दमक अस्पताल आगलागी छानविन समितिको प्रतिवेदन सार्वजनिक

दमक। दमक नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पतालमा भएको आगलागीको घटनाबारे छानबिन तथा अनुसन्धान गर्न बनेको समितिले बुझाएको प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो अस्पतालमा गत कार्तिक २९ गते अचानक आगलागी भएको थियो । घटनाका...

माेरङकाे रतुवामाई नगरमा लिम्बुवानको अन्तरक्रिया

उर्लाबारी। मोरङको रतुवामाई नगरको इटहरामा संघीय लिम्बुवान मञ्च, नेपालले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको समेत उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थिति रहेको थियो । कोरोना संक्रमणको विच पनि सामाजिक...

गौरीगञ्ज १ मा लिम्बुवान मञ्च गठन

दमक। झापाको गौरीगञ्ज १ मा संघीय लिम्बुवान मञ्च, नेपालको वडा समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञान बहादुर इम्बुङकाे प्रमुख उपस्थितिमा समिति गठन भएको हो । कृष्ण कुमार आङलाको अध्यक्षतामा २० सदस्यीय वडा...

ताप्लेजुङको मैवाखोलामा विभिन्न पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश

ताप्लेजुङ्। ताप्लेजुङ् मेवाखोलामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालमा विभिन्न पार्टी परित्याग गरी ५५ जना प्रवेश गरेका छन् । मंगलबार साँझ पार्टी प्रवेश कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य मुक्साम लावुङको उपस्थितिमा पार्टी...

दमकमा पुगे १ हजार १४१ जना कोरोना संक्रमित

दमक। झापाको दमकमा हालसम्म १ हजार १४१ कोरोना संक्रमित पुगेको तथ्याङ्क छ । गत बैशाख १० गते पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालका ४९ औं कोरोना संक्रमित हुन भने...

;