नरेन्द्र आङबुहाङ ९४औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा तङसिङ अनुष्ठान सम्पन्न
विर्तामोड। किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाको आयोजनामा कियाचु भवन जग्गादाता स्वः नरेन्द्र बहादुर आङबुहाङ ९४ औं जन्मजयन्ती तथा कुसङ्हिम थक्थाम्मा , तङसिङ अनुष्ठान समारोह चुम्लुङ्हिम् कार्यालय परिसरमा सम्पन्न भएको छ । किरात याक्थुङ्...




